बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अक्षय कुमार हुन् बलिउडका सबैभन्दा महंगा कलाकार, थाहा पाउनुहोस् कति लिन्छन् पारिश्रमिक

शुक्रबार, २८ साउन २०७३, १८ : १७
शुक्रबार, २८ साउन २०७३
अक्षय कुमार बलिउडका सबैभन्दा महँगा कलाकार हुन् । आजकाल अक्षय कुमारले एउटा फिल्मको लागि कति पारिश्रमिक लिन्छन् भन्ने तपाईंलाई थाहा छ ? मिडिया रिपोर्टका अनुसार अक्षय कुमारले आफ्नो अपकमिङ फिल्म ‘जली एलएलबी २’ का लागि एक दिनको एक करोड ६० लाख रुपैयाँ लिने गर्दछन् । सुभाष कपुरको निर्देशनमा बन्न लागेको यो फिल्मको शुटिङ करिब सय दिनसम्म चल्ने अनुमान गरेको छ । अब तपाईं आफैं अनुमान गर्नुहोस् कि अक्षय कुमारले यो फिल्मको लागि कति पैसा पाउँछन् । अक्षय सेटमा निकै कडा रुटिन पालना गर्दछन् । उनी बिहान १० बजे सेटमा पुग्छन् भने राती ८ बजेसम्म सुटिङमा व्यस्त हुन्छन् । सन् २०१३ मा रिलिज भएको ‘जली एलएलबी’ मा अरसद वारसीले लिड रोड गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप