सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बस दुर्घटनामा मृत्यु भएका पूर्व राज्य मन्त्री खेवाको परिवारसँग प्रधानमन्त्रीको भेट

मङ्गलबार, ३२ साउन २०७३, १० : १३
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं – केही साताअघि सवारी दुर्घटनामा परी निधन भएका पूर्व अर्थ राज्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता हरिराज खेवा लिम्बुका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले पूर्व क्षेत्रले मात्रै नभएर देशले एक होनाहार, इमान्दार र प्रतिभाशाली नेता गुमाएको भन्दै दुख व्यक्त गरे । प्रधानमन्त्रीले शोकमा परिवारले देखाएको धैर्यता र संयमताप्रति आभार प्रकट गर्दै छोराछोरीको शिक्षादीक्षामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप