सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै मोहन वैद्य

मङ्गलबार, ३२ साउन २०७३, ११ : १५
मङ्गलबार, ३२ साउन २०७३
काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेका छन् । सुकुम्बासी समस्या समाधानलगायत विषयलाई समेटेर वैद्यले प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर वैद्यले दिउँसो २ बजे नेकपा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप