बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

८८ वर्षमा मस्ती गर्छिन् यी वृद्धा, प्रेमी बनाउने र पार्टीमा जाने उनको शोख

मङ्गलबार, ३२ साउन २०७३, १५ : ५२
मङ्गलबार, ३२ साउन २०७३
उमेर हुँदा मस्ती गर्ने, प्रेमी बनाउने, पार्टीमा जाने सबैले गर्छन् र यो कुनै नौलो विषय होइन । तर यही कामहरु ८० वर्ष पार वृद्धाले गर्छिन् भन्दा अपत्यारिलो सुनिन्छ । तर यो वास्तविकता हो । उनले केही दिन अघि मात्र आफ्नो ८८ औं वर्षको जन्मदिन मनाएकी छिन् । उनी सधैंजसो ‘कूल र ग्रुभी’ छिन् । ब्याडी विन्कल नामकी यी वृद्धाको इन्स्टाग्राममा २.१ मिलियन फलोअर छन् । उनी माइली साइरस र कार्दासियनजस्ता सेलिब्रिटीसँग घुम्छिन् । उनलाई आजकाल मानिसहरुले ‘फेसन आइकन’ को रुपमा लिन्छन् । सेक्सी क्रोचेट स्विमसुट, छोटा सट्स, ठूला भुवादार झुम्का, आपत्तिजनक टिसर्ट, गाँजाको चित्र अंकित टिसर्ट, कसले भन्छ यो टिनएजर्सले मात्र लगाउँछन् । हेरौं उनको केही तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप