बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बिपाशा बसुजस्तै ‘सेक्सी’ छिन् उनकी बहिनी, इन्टरनेटमा भाइरल भइरहेका उनका तस्बिर

बुधबार, ०१ भदौ २०७३, १३ : ०७
बुधबार, ०१ भदौ २०७३
बलिउडमा बोल्ड सिनका लागि चर्चित अभिनेत्री बिपाशा बसुलाई ‘हट’ नायिकाको उपमा दिने गरिन्छ । उनकी कान्छी बहिनी पनि उनीभन्दा कम नभएको पुष्टि भएको छ । यो कुरा पुष्टि गर्छ उनका केही तस्बिरहरुले । बिपाशाकी बहिनी बिजयेताका केही तस्बिरहरुले इन्टरनेटमा हंगामा मच्चाइरहेको छ । उनी बिपाहशाजस्तै बिकीनीमा आफ्नो ‘हट एण्ड सेक्सी’ शरिर मज्जाले देखाइरहेकी छिन् । बिजयेताका यी तस्बिरहरु उनको गोवामा छुट्टी मनाउँदाको बताइएको छ । व्यवसायिक रुपमा मोडल रहेकी बिजयेता सोसल मिडियामा निकै एक्टिभ छिन् र आफ्ना फोटोहरु सेयर गर्ने गर्छिन् । हेरौं उनका केही ग्ल्यामरस तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप