बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जब सडकमा भए यी हाँस्यास्पद दुर्घटना (फोटोफिचर)

बुधबार, ०१ भदौ २०७३, १६ : ०२
बुधबार, ०१ भदौ २०७३
दुर्घटना जहिले पनि दुखद पनि हुन्छन् । कतिको दुर्घटनामा परेका कारण मृत्यु भएको छ भने कसैको अंगभंग भएको छ । जे कुराको पनि राम्रो र नराम्रो पक्ष हुन भनेझैं आज हामी तपाईं दुर्घटना आफैंमा नराम्रो भएपनि यसको राम्रो पक्ष देखाउँदैछौं । यसको राम्रो पक्ष भनेको तस्बिर हेरेर तपाईंहरु हाँस्नुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप