सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेवि सङ्घको मतदान सकियो, आजै मतमरिणाम आउने

बिहीबार, ०२ भदौ २०७३, १० : ४५
बिहीबार, ०२ भदौ २०७३

काठमाडौँ– संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको मतदान सकिएको छ ।

बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहिबार बिहान ९ः४५ मा सकिएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका छन् ।

उनले मत केहीबेरपछि गणना हुने र तीन घन्टाभित्र मतपरिणाम सार्वजनिक गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप