सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइएमएस ग्रुपद्वारा रक्तदान

बिहीबार, ०२ भदौ २०७३, १४ : ३१
बिहीबार, ०२ भदौ २०७३
काठमाडौ–मोबाइल कम्पनी आइएमएस ग्रुप अन्तर्गतको सामाजिक दायित्व आबद्ध डीएम फाउन्डेशनले ‘शेयर ब्लड, शेयर लाइफ’ भन्ने सन्देश सहित रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा कम्पनीसँग आबद्ध व्यक्तिहरुका साथै कम्पनी बाहिरका व्यक्तिहरु समेत दर्जनौले रक्तदान गरेको जनाइएको छ । समुदायमा सकारात्मक प्रभाव पार्न सबैको सामूहिक प्रयासको आवश्यकता पर्ने भएकाले रक्तदान कार्यक्रमको आचयोजना गरेको फाउण्डेसनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप