सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केशको अफरमा अपाची बाइक सित्तैमा

बिहीबार, ०२ भदौ २०७३, १४ : ३३
बिहीबार, ०२ भदौ २०७३
काठमाडौ–केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रालिले ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘दमदार मेशिन दमदार अफर, टीभीएस अपाचीको सानदार सफर’ नामक योजना ल्याएको हो । यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले ‘टीभीएस अपाची आरटीआर १६०’ बाइक सित्तैमा प्राप्त गर्नेछन् । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप