सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको अध्यक्षमा विजयी भएपछि के भने नैनसिंह महरले ?

बिहीबार, ०२ भदौ २०७३, १५ : २१
बिहीबार, ०२ भदौ २०७३

 काठमाडौं –नवनिर्वाचित नेविसंघका अध्यक्ष नैनसिंह महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रतिक्रिया दिएका छन् ।

अध्यक्षमा विजयी भएसँगै कांग्रेस पार्टी कार्यालय सानेपा परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप