सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको उपाध्यक्षमा को–को विजयी ?

बिहीबार, ०२ भदौ २०७३, १६ : ०४
बिहीबार, ०२ भदौ २०७३
काठमाडौं– नेविसंघको उपाध्यक्ष पदको लागि भएको निर्वाचनको मतपरिणामअनुसार पुष्प शाही प्रदेश नम्बर ७, प्रकाश राना मगर प्रदेश नम्बर ५, सञ्जय यादव प्रदेश नम्बर २, विकास क्षत्री प्रदेश नम्बर १ र डिल्ली सुवेदी प्रदेश नम्बर ४ बाट निर्वाचित भएका छन् । यस्तै प्रदेश नम्बर तीनबाट  रामप्रसाद अधिकारी र ६ बाट इश्वर विष्ट निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा शिव रिमाल निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप