सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुई नेपाली भारतमा पक्राउ

बिहीबार, ०२ भदौ २०७३, १६ : ५१
बिहीबार, ०२ भदौ २०७३
जलेश्वर–भारतमा दुई नेपाली पक्राउ परेका छन् । भारत विहारको हरलाखी थाना अन्तर्गतको पोतगाह नहर नजिकै बुधवार एक चोरीको नेपाली मोटरसाईकल वेच्न ग्राहक खोज्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा महोत्तरी मरई गाविसका राम एकवाल मण्डलका छोरा सोनु कुमार मण्डल र धनुषा कुवारामपुरका राम सागर यादवका छोरा संजिव कुमार यादव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप