सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीमा कारसँग मोटरसाईकल ठोक्कियो, दुईको मृत्यु

शुक्रबार, ०३ भदौ २०७३, १७ : १४
शुक्रबार, ०३ भदौ २०७३
काठमाडौं– नवलपरासीको पर्सौैनीमा कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाईकलवमा सवार दुइको मृत्यु भएको छ । विहान करिब साँढे ११ बजेतिर बा ११ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ११ प ६५९३ नम्बरको मोटरसाईकल आपससमा ठक्कर खाएको थियो । मृत्यु हुनेहरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । कार चालक प्रहरी कार्यालय नयाँबेलहानी परासीको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप