सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिग सेलमा अवलोकनर्ताको आकर्षण

शुक्रबार, ०३ भदौ २०७३, १७ : १६
शुक्रबार, ०३ भदौ २०७३
काठमाडौ–चाबहिलस्थित केएल टावरमा चलिरहेको बिग सेल मेलामा अवोलकनर्ताको आर्कषण बढेको छ । नजिकदै गएको चाडपर्वलाई लक्षित गर्दै मलले ५० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने भएपछि उपभोक्ताको आकर्षण बढेको हो । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइएको जनाइएको छ । एक महिनासम्म चल्ने मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुने गरेको जनाइएको छ । साढे दशतले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । मेला गत साउन २८ वाट सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप