आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा आगलागी

बुधबार, ०८ भदौ २०७३, २१ : ५२
बुधबार, ०८ भदौ २०७३
काठमाडौँ - काठमाडौँ बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा इन्धन अनलोड गर्ने क्रममा आज साँझ आगलागी हुँदा पम्पमा कार्यरत दुईजना घाइते भएका छन् । आगलागीमा परी पम्पका कर्मचारी शिव महर्जन र तेल खन्याउन आएको ट्याङकरका चालक घाइते भएका हुन् । समयमै आगलागी नियन्त्रणमा ल्याउन सकिएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप