बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यस्तो हुन्छ बच्चालाई घरमा एक्लै छोड्दा, हेरौं हाँस्यास्पद फोटोफिचर

शुक्रबार, १० भदौ २०७३, १६ : १५
शुक्रबार, १० भदौ २०७३
बच्चाहरु निकै चकचके र जिद्दी हुन्छन् । उनीहरुलाई नगर भनेको कुरा नै गर्नुपर्छ र नखाउ भनेको कुरा नै खानु पर्छ । आमा बुवाको कडा निगरानीमा रहँदा त बच्चाहरु उट्पट्याङ कामहरु गर्न छोड्दैनन् भने उनीहरुलाई घरमा एक्लै छोड्दाका हविगत कस्तो होला । त्यो हामी तपाईंलाई देखाउँदैछौं । घरमा बच्चालाई एक्लै छोड्दा यस्ता देखिन्छन् तपाईंको ‘मुटुको टुक्रा’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप