बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जुत्ताको सोल टोकेको कुकुरलाई मालिकले गाली गर्दा यसरी मुख लुकायो (हाँस्यास्पद भिडियोसहित)

शुक्रबार, १० भदौ २०७३, १६ : ३६
शुक्रबार, १० भदौ २०७३
निकै चकचके पिट बुलले जुत्ताको सोल टोकेपछि उनका मालिक ड्यानियल मार्टिनोले अर्को कुकुरको अगाडि पिट बुललाई निकै गाली गरे । गाली खाएका कारण यी दुई कुकुर निकै उदास देखिएका छन् । अझ रोचक कुरा के छ भने गाली खाँदा खाँदा लुत्रुक्क परेको पिट बुलले आफ्नो मुख नै लुकाएको छ । हेरौं यो निकै रोचक र हाँस्यापद पलको भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप