बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय भाउजुदेखि राष्ट्रिय अचारसम्मः नेपालका केही रोचक राष्ट्रिय कुराहरु (भिडियोसहित)

आइतबार, १२ भदौ २०७३, १३ : ३५
आइतबार, १२ भदौ २०७३
र्यान्डम नेपालीले लगभग १० दिनअघि एउटा भिडियो पोष्ट गरेको छ । जसमा नेपालका राष्ट्रिय कुराहरु उल्लेख गरिएको छ । र यो भिडियो निकै रोचक र हाँस्यास्पद छ । यहाँ दिइएका राष्ट्रिय कुराहरुमध्ये राष्ट्रिय अचार, राष्ट्रिय खेल र राष्ट्रिय काम निकै रोचक छन् । यसका साथै स्वस्तिमा खड्कालाई राष्ट्रिय भाउजुको उपाधि दिनुको पछाडिको कारण पनि निकै अचम्मको छ । हेरौं भिडियोः  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप