आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन असोजमा

सोमबार, १३ भदौ २०७३, २२ : १८
सोमबार, १३ भदौ २०७३
काठमाडौँ – प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन आगामी असोज १३ र १४ गते यहाँ हुने भएको छ । यसअघि यही भदौ १० र ११ गतेका लागि तोकिएको सम्मेलन थप व्यवस्थित गर्न भन्दै स्थगन गरिएको थियो । असोज ६ गतेसम्म सबै प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न गर्नेबारे केन्द्रीय कार्यालयले निर्देश गरेको प्रचारप्रसार समिति संयोजक सचिन रोकाले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप