बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एकै झट्कामा सखाप भए ३०० बढी मृग

मङ्गलबार, १४ भदौ २०७३, १४ : ४१
मङ्गलबार, १४ भदौ २०७३
नर्वेको नेशनल पार्कमा गत शुक्रबार चट्याङ पर्दा एकैपटक कम्तीमा ३२३ मृगको मृत्यु भएको छ । प्रतिकुल मौसममा मृगहरु एउटै समूहमा बस्ने भएका कारण एउटै घटनामा यति धेरै मृगको मृत्यु भएको हो । उक्त चट्याङका कारण ७० वटा बाछाहरुको पनि मृत्यु भएको छ । नर्वेको सबैभन्दा ठूलो मानिने उक्त पार्क १० देखि ११ हजार मृगको बासस्थान हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप