आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ढुक्क भएर काम गर्नुहोस्, कालाबजारीयालाई कारबाही गर्दा सरुवा हुँदैनः मन्त्री थकाली

मङ्गलबार, १४ भदौ २०७३, २२ : ३९
मङ्गलबार, १४ भदौ २०७३

गोरखा – वाणिज्यमन्त्री रोमी गौचन थकालीले गुणस्तरहीन खाद्यान्न बिक्री वितरण तथा कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

“ढुक्क भएर काम गर्नुहोस्, कालाबजारीयालाई कारबाही गर्दा तपाईंको सरुवा हुँदैन”–आज गोरखामा आयोजित अन्तक्र्रियामा उनले भने, “तस्करी तथा कालाबजारीलाई कारबाही गर्न सरकार पछि पर्दैन ।”

बजार अनुगमन चाडबाडका बेला मात्रै गर्ने नभई वर्षभरि नै गरिने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप