बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रमामा पाइला टेकेका अन्तरिक्षयात्री नेपालमा अवतरण

सोमबार, २० भदौ २०७३, १४ : ०३
सोमबार, २० भदौ २०७३
काठमाडौं । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने दुई अन्तरिक्षयात्रीमध्येका एक डा. बज एल्ड्रिन आफ्नो पाँच दिने भ्रमणका लागि नेपाल प्रस्थान गरेका छन् । फ्लाई दुबाईमार्फत आइतबार राती ११ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुगेका बजले कहिले पनि नआएको देश, नेपालमा आइपुग्दा निकै खुसी भएको बताए । उनको स्वागतका लागि विमानस्थलमा सगरमाथा विज्ञान केन्द्रका प्रतिनिधी पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप