बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बकर इद मङ्गलबार, सार्वजनिक बिदा

आइतबार, २६ भदौ २०७३, १३ : २८
आइतबार, २६ भदौ २०७३
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले यही भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ । गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप