बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

झट्टा हेर्दा झुक्काउने यी तस्बिर बुझ्न घोरिएर हेर्नुहोस् (रोचक फोटोफिचर)

आइतबार, २६ भदौ २०७३, १६ : १५
आइतबार, २६ भदौ २०७३
अभिव्यक्तिका लागि सबैभन्दा राम्रो माध्यम फोटो नै हो भन्ने गरिन्छ । तर कुनै फोटोहरु धेरै पटक हेरिसकेपछि पनि त्यसले के अभिव्यक्त गर्न खोजको भन्ने थाहा हुँदैन । धैरै पटक फोटोग्राफरले यस्तो एंगलबाट फोटो क्लिक गर्छन् जसले पूरा फोटोलाई नै परिवर्तन गर्दछ । आज हामी तपाईंलाई यस्तै फोटो दोखाउँदैछौं । १. माथिबाट आएको हात सुत्ने व्यक्तिकै हो २. बीचमा उभिने महिलाको हात लामो होइन, उनीहरुले एक–अर्काको हात समातेका हुन् ३. यो फोटोमा महिला डमीको पछाडि लुकेकी छिन् ४. सुरुमा हेर्दा फोटो निकै विवादास्पद देखिन्छ तर महिलाको अगाडि फोटो खिच्ने व्यक्तिको हात हो । ५. यो हात ती पुरुषको होइन, पछाडिबाट महिलाले हात राखेकी छिन् । ६. यहाँ दुईवटा बिरालो छन् जो एक अर्का माथि बसेका छन् । ७. महिलाको टाउको अर्कोतर्फ छ । ८. तल झुण्डिएको महिलाको खुट्टा हो । ९. महिलाको टाउको झुकेको छ । उनको अगाडि पुरुष उभिएका छन् । १०. महिलाको टाउको तल र पुरुषको माथि छ । ११. दुईजना बच्चा खेलिरहेका छन् । १२. महिलाको खुट्टा राम्रोसँग हेर्नुभए देख्नुहुन्छ । १३. यो क्यामराको कमाल हो । १४. यसलाई पनि क्यामराको कमाल भन्नुपर्छ । १५. बच्ची काखमा बसेकी छिन् । १६. तल अर्को पुरुष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप