बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दैनिक एक चम्चा जिरा खानुहोस् तीन गुणा बढि घट्नेछ शरिरको बोसो

आइतबार, २६ भदौ २०७३, १७ : ४१
आइतबार, २६ भदौ २०७३
[caption id="attachment_78216" align="alignleft" width="840"] Cumin seeds and powder[/caption]

जिरा एउटा यस्तो मसाला हो जसले खानामा स्वाद थप्ने काम गर्दछ । यसको उपयोगिता केवल खानासम्म मात्र सिमित नभई यसले स्वास्थ्यमा पनि सकारात्मक असर पुर्याउँछ । थुप्रै रोगमा औषधीको रुपमा समेत यसको प्रयोग गरिन्छ । जिरामा म्याग्निज, म्यग्नेसियम, क्याल्सियम, जिंक र फस्फरोस प्रचुर मात्रामा पाइन्छ । यसलाई मेक्सीको र नर्थ अमेरिकामा अत्यधिक प्रयोग गरिन्छ । यसको सबैभन्दा राम्रो विशेषता यो हो कि यसले तिब्र रुपमा तौल कम गर्दछ ।

जीरा खानुहोस्, मोटोपन घटाउनुहोस्ः

तौल कम गर्न चाहनुहुन्छ भने जीराले तपाईंलाई सहयोग गर्नेछ । एक ताजा अध्ययनका अनुसार जीरा पाउडरको सेवनले शरिरमा बोसोको अवशेषलाई कम गर्नेछ जसले स्वभाविक रुपमा तौल कम गर्न सहयोग गर्नेछ । एक ठूलो चिया चम्चा जीरा एक ग्लास पानीमा रातभरी भिजाएर राख्नुहोस् । बिहान यसलाई उमाल्नुहोस् र तातो चिया जस्तै पिउनुहोस् । बचेको जिरा पनि चपाउनुहोस् ।

यसको दैनिक सेवनले शरिरको कुनै पनि कुनाबाट अनावश्यक बोसो बाहिर निकाल्छ । यसको सेवन गरेको एक घण्टासम्म केही पनि निषेध छ । भुटेको हिंग, बिरे नुन र जीरा समान मात्रामा लिएर यसको चूर्ण बनाउनुहोस्, यसलाई १–३ ग्रामको मात्रामा दिनको दुई पटक दहीसँग खाँदा पनि तपाईंको तौल घट्छ । यसको सेवनले शरिरबाट अनावश्यक बोसो टाढा हुनुका साथै शरिरमा रक्त संचारमा पनि सुधार ल्याउँछ र कोलेस्ट्रोल पनि घटाउँछ ।

यी कुराको ध्यान राख्नुहोस्ः

यो औषधी लिएपछि राती कुनै दोस्रो खाद्य–सामग्री नखानुहोस् । यदि कोही व्यक्ति धुम्रपान मांसहार गर्दछ भने ती व्यक्तिले यी सबै कुरा छोड्नुपर्छ नभर यसले फाइदा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप