बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

५२ प्रतिस्पर्धीलाई उछिनेर स्याभी बनिन् अमेरिकी नयाँ सुन्दरी (फोटोफिचर)

सोमबार, २७ भदौ २०७३, १० : ५२
सोमबार, २७ भदौ २०७३
मिस आर्कान्सस स्याभी सिल्ड अमेरिकाकी नयाँ सुन्दरी घोषित भएकी छिन् । ५२ प्रतिस्पर्धीलाई उछिनेर सिल्ड मिस अमेरिका सन् २०१७ बन्न सफल भएकी हुन् । एट्लान्टिक शहरमा आइतबार राती आयोजना भएको कार्यक्रममा उनलाई निवर्तमान मिस अमेरिका बेटी क्यान्ट्रेलले ताज लगाइदिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप