बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आइफोन सिक्स हराएपछि २५ तल्ला माथिबाट हाम फाल्न कस्सिएका यी व्यक्ति

मङ्गलबार, २८ भदौ २०७३, १० : ०१
मङ्गलबार, २८ भदौ २०७३

चीनका एक व्यक्तिले आइफोन सिक्स हराएपछि एक भवनको २५ तल्ला हाम फाल्न कस्सिएका छन् ।

गत सेप्टेम्बर ९ तारिखमा सिजाजहुवाङको भवनबाट एक व्यक्तिलाई हाम फाल्न तरखर गरिरहेको एक भिडियोले कैद गरेको छ ।

केही दिन अघि आफ्नो आइफोन सिक्स हराएपछि उनी तनावमा रहेको डेली मेलले बताएको छ ।

उनी भवनको २५ तल्लामाथिको झ्यालबाट हाम फाल्ने तरखर गरिरहँदा पुलिसले उनलाई समातेर बाल्केनीबाट निकाल्न सफल भएका छन् ।

उनलाई त्यसपछि स्थानीय पुलिस स्टेशनमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप