कार दुर्घटनाका १३ हाँस्यास्पद तस्बिरहरु
बुधबार, २९ भदौ २०७३, १६ : ५५
यहाँ दिइएका यी तस्बिरहरु निकै अचम्म तरिकाले दुर्घटना भएका छन् जसलाई हेरेर दुर्घटना कसरी भयो त्यो थाहा पाउन मुश्किल छ । कसैले यी दुर्घटना हुनुको पछाडि तीब्र गती भनेका छन् भने कसैले यसलाई प्राकृतिक आपद् बताएका छन् तर दुर्घटनाको मुख्य कारण भने यी कार चलाउने ड्राइभरलाई नै थाहा होला
हेरौं यस्तै रोचक तस्बिरहरुः