मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सूर्यास्तका सात दृश्य

बुधबार, १५ मङ्सिर २०७३, ०८ : ४७
बुधबार, १५ मङ्सिर २०७३

काठमाडौँ – चिसो–चिसो मौसम । धुँवा र धुँलोले धमिलो बनेको गोधुली साँझमा रातो सूर्य । साँझको सूर्यास्त हेर्दै रमाइलो हुन्छ आजकल ।

राजधानी वरपरका अग्ला पर्वतमाला जहाँ सूर्यास्त र सूर्योदय मनमोहक देखिन्छ । आजकल धमिलो आकाशमा सूर्यका किरणहरु छारिएको हेर्न टाढा टाढाबाट फुल्चोकी, दलचोकी ककनी, नगरकोट र चन्द्रागिरीजस्ता पहाडको चुचुरोमा पुग्ने जमात मनग्गे छन् ।

काठमाडौंमा युवा युवतीहरु झुण्ड–झुण्डमा बाँडिएर हाइकिङ्ग जाने अनि चुचुरोबाट सूर्यास्त हेरेपछि होमस्टेमा बास बस्ने संस्कृतिको विका भइरहेको छ । हेरौँ विभिन्न समय र काठमाडौं वरपरका विभिन्न ठाँउहरुबाट देखिएको सूर्यास्त :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप