मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चन्दागिरीबाट काठमाडौं नियाल्दा, १७ तस्बिरमा हेर्नुहोस्

शनिबार, ०८ माघ २०७३, १३ : ३६
शनिबार, ०८ माघ २०७३

काठमाडौं– राजधानीको दक्षिणी भेगमा पर्ने चन्द्रागिरीमा केबलकारको निर्माण भएसँगै चहलपलह निकै बढ्न थालेकाे छ । दिनहुँ चन्द्रागिरी घुम्नको लागि सयौं मानिसहरु पुग्ने गरेका छन् । चन्द्रागिरी डाँडाबाट मनोरम हिमश्रृंखलाका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । शुक्रबार रातोपाटीकर्मी कृष्ण खड्का चन्द्रागिरी पुग्दा मौसम खुलेको थियो भने काठमाडौं उपत्यका सुन्दर देखिन्थ्यो । उनको क्यामेरामा कैद भएका उपत्यकाकाे १७ तस्बिर हेर्नुहोस्

यो पनि

चन्द्रागिरीबाट राजधानीमा इन्टरपोलको ‘निगरानी’ (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप