बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्राइम बैंकले १७.२५ प्रतिशत बोनस सेयर दिने

बुधबार, १२ माघ २०७३, १७ : ०९
बुधबार, १२ माघ २०७३
काठमाडौँ – प्राइम कमर्सियल बैंकको नवौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले बुधबार रु ८५.२२ करोड वरावरको बोनस शेयर प्रतिफलको रुपमा बितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंकका शेयरधनीहरुलाई १७.२५ प्रतिशत बोनस शेयर दिने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप