बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

४४ थान पासपोर्टसहित चिनियाँ विमानस्थलबाट पक्राउ

बिहीबार, १३ माघ २०७३, १६ : ३६
बिहीबार, १३ माघ २०७३
काठमाडौँ – ४४ थान पासपोर्टसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेबिन हे रहेका छन् । हे त्रिभुवन विमानस्थलबाट बुधबार राती ११ बजे ड्रागन एयरको विमानबाट हङकङ जान लागेका थिए । उनीमाथि शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट ४४ थान चिनियाँ पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप