बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारको निर्देशन नमान्ने डाक्टरको चेतावनी

बिहीबार, १३ माघ २०७३, १७ : ४६
बिहीबार, १३ माघ २०७३
काठमाडौ – नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीले सेवा सर्त र सुविधा सम्बन्धी कार्यविधि पालना गर्न नसक्ने जनाएको छ । बिहिबार बसेको संघको बैठकले हालै मन्त्रिपरिषदबाट पास भएको केही बुदामा आपत्ति जनाउदै परिमाजर्न गरेर मात्र लागु गर्न माग गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा नेपाल चिकित्सक संघ र सरकारवीच भएका सहमति ततकाल कार्यन्वयन गर्न समेत माग गरिएको छ । त्यस्तै चितवन मेडिकल कलेजका अध्यक्ष तथा निर्देशक प्रा डा हरिशचन्द्र न्योपानेमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप