बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

माघको झरीले रुझायो (फोटो)

शुक्रबार, १४ माघ २०७३, १० : १५
शुक्रबार, १४ माघ २०७३

काठमाडौ –शुक्रबार काठमाडौं लगायत देशभरको मौसम बदलिएको छ । पश्चिमी बायुका कारण देशभरको मौसम बदलिएको जल तथा मौसम विभागले जनाएको छ ।

मौसममा आएको बदलिका कारण देशका अधिकांश भागमा हल्का पानी पर्नुका साथै उच्च हिमाली भागमा हिमपात सुरु भएको छ ।

‘नियमित प्रकृया अनुसार नै मौसमा परिवर्तन आएको हो, यो काठमाडौमा ३६ घण्टा सम्म रहन्छ ’ मौसमविद् विभुति पोखरेलले भनिन, अलि अघिबाटै सुरु हुनुपर्ने परिवर्तन यसवर्ष ढिला भएको मात्र हो यसले फाइदा नै गर्छ ।’

तर, अकास्मात परेको झरीले बिहान कार्यालयका निस्केकाहरुलाई अप्ठ्यारोमा पारेको थियो ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप