बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यमबुद्धको शव नेपाल ल्याइयो, आजै दाहसंस्कार गरिने

शनिबार, १५ माघ २०७३, ०६ : ०६
शनिबार, १५ माघ २०७३

काठमाडौं –  चर्चित गायक अनिल अधिकारी 'यमबुद्ध' को शव नेपाल ल्याइएको छ ।

शनिबार दिउँसो उनको शव लण्डनबाट नेपाल ल्याइएको हो ।

विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको छ ।

२९ वर्षीय अधिकारीले गत माघ १ गते आत्महत्या गरेका थिए । उनी श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए ।

उनको शवको आजै दाहसंस्कार गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप