बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कक्षा ११ र १२ को परिक्षा वैशाख १० गतेदेखि

आइतबार, १६ माघ २०७३, १४ : १५
आइतबार, १६ माघ २०७३
भक्तपुर – कक्षा १२ को परिक्षा आगामी वैशाख १० गतेदेखि शुरु हुने राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।   परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा १२ को परिक्षा वैशाख २२ गतेसम्म चल्नेछ । कक्षा ११ को परिक्षा भने वैशाख २४ गतेदेखि शुरु भएर जेठ तीन गतेसम्म चल्नेछ । त्यसअघि नै परिक्षार्थीले  परिक्षाको फारम भरी सक्नुपर्ने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप