बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै आन्दोलन

आइतबार, १६ माघ २०७३, ०८ : १०
आइतबार, १६ माघ २०७३

बारा - स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीयवासीले माघ १७ गतेदेखि कलैयाको भरतचोकमा रिले अनसनमा बसेका छन् ।

उद्योग वाणिज्य संघ बाराको अगुवाइमा सुरु गरिएको सो अनशनमा विभिन्न राजनीतिक दल र बुद्धिजीवीहरुको सहभागिता रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप