बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

परीक्षाफल प्रकाशन

मङ्गलबार, १८ माघ २०७३, ०८ : ४१
मङ्गलबार, १८ माघ २०७३
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको) विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप