बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जनता बैंकको नयाँ अध्यक्षमा केशव बहादुर रायमाझी

मङ्गलबार, १८ माघ २०७३, ०६ : ४८
मङ्गलबार, १८ माघ २०७३

काठमाडौं – जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते आफ्नो व्यक्तिगत कारणले गर्दा अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उनको राजिनामा पश्चात रिक्त हुन गएको पदमा बैंकमा माघ १८ बसेको संचालक समितिको २०७ औं बैठकले उक्त बैंकका संचालक केशव बहादुर रायमाझीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप