बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जेनिफर लोपेजको चिन्ता : कुनै दिन ड्रेकले मलाई धोका दिनेछन्

बुधबार, १९ माघ २०७३, ११ : ३५
बुधबार, १९ माघ २०७३

न्युयोर्क – गायिका तथा नायिका जेनिफर लोपेज आफ्नो नयाँ प्रेमी तथा गायक ड्रेकले कुनै दिन सुपर बोल पार्टीमा स्ट्रीपरहरुसँग धोका दिने कुराले चिन्तित छिन् ।

‘जे लो निकै आत्मविश्वासी महिला हुन् तर, अगामी सप्तान्ह हुने सुपर बोलको कार्यक्रमलाई लिएर निकै चिनितत छिन्,’ उनी निकट स्रोतले भन्यो ।

‘अर्ध नग्न स्ट्रीपरहरुले घेरिएर ड्रेक त्यहाँ हुनेछन् । यो भनेको समस्यालाई निम्ता दिनु हो । त्यहाँ ड्रेकले आफूलाई सम्हाल्न सक्नेछैनन् भन्ने उनको चिन्ता छ । यो त मुसाहरुको झुण्डमा साँपलाई छाड्ने जस्तो भयो,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार जे लो ड्रेकलाई उक्त कार्यक्रममा जान दिन चाहँदैनन् । तर, उनको आम्दानी रोक्न चाहँदैनन् ।

कार्यक्रमअघि ड्रेकसँग यसबारे उनले कुरा गर्ने स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप