बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सर्जरी गरेर तालुबाट ‘हराभरा’ भए यी कलाकार

बुधबार, १९ माघ २०७३, १३ : ४१
बुधबार, १९ माघ २०७३
मुम्बई – कलाकारहरु पर्दामा जति सुन्दर देखिन्छन्, त्यसका लागि उनीहरुको टोलीले निकै मेहनत गरिरहेका हुन्छन् । उनीहरुको सुन्दरता कायम राख्न सेलिब्रेटीले करोडौँ रुपैयाँ खर्च गरिरहेका हुन्छन् । ढल्दो उमेरलाई रोक्न उनीहरु सर्जरीको साहरा लिने गर्छन् । उमेर ढल्दै गएपछि सबैभन्दा ठूलो चिन्ता भनेको कपाल झर्नु पनि हुन्छ । तर, अहिले रुपैयाँ खर्च गरे त्यसको समाधान पनि आइसकेको छ । उदाहरणका लागि सलमान खानलाई नै हेरौँ । कुनै बेला कपाल झरेर तालु भइसकेका उनले सन् २००३ मा हेयर रेस्टोरेसनको साहरा लिएका थिए । उनीमात्र होइन अन्य कलाहरुले पनि यस्तै उपायको साहरा लिएका छन् । हेरौँ केही उदाहरण :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप