‘ओठले तिमी नबोले नि’ सार्वजनिक (भिडियोसहित)
बुधबार, १९ माघ २०७३, १४ : ५२
संगीतकार अर्जुन पोखरेलका सांगीतिक चेला गायक विवस अर्यालले आफ्नो नया गीत ‘ओठले तिमी नबोले नि…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
https://m.youtube.com/watch?feature=youtu.be&v=LC1Tj7F2oBY