बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजका आन्द्रे रसल एक वर्षका लागि प्रतिबन्धित

बुधबार, १९ माघ २०७३, १७ : २७
बुधबार, १९ माघ २०७३

जमाइका – वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसल डोपिङ प्रकरणमा एक वर्षका लागि प्रतिबन्धित भएका छन् ।

दुई पटकका विश्व टी–२० विजेताले ११ महिनाअघि ११ महिनाअघि डोपिङको नियम तोडेका थिए ।

उनले विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा)को परिक्षणमा असपल भएका थिए ।

उनलाई प्रतिबन्धित गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आन्द्रे रसलले डोपङको नियम ताडेको पाइएको छ ।’

२८ वर्षीय जमइकनले सन् २०१६ मा वेस्ट इन्डिजलाई दोस्रो पटक विश्वकप टी–२० को उपाधि दिलाएका थिए । उनको प्रतिबन्ध जनवरी ३१ बाट शुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप