बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट निर्वाचनसम्बन्धि २ वटा विधेयक प्रमाणिकरण

बिहीबार, २० माघ २०७३, १४ : ५६
बिहीबार, २० माघ २०७३

काठमााडौ– राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणिकरण गरेकी छन् ।

निर्वाचन आयोग विधेयक र मतदाता नामावली विधेयक २०७३ बिहीबार प्रमाणिकरण गरेकी हुन् ।

यी विधेयक माघ १२ गतेको व्यवस्थापिका संसंदको बैठकले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ मा राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप