बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गायिका मेलिना राईको ‘हालत खराब भयो’ (भिडियो)

बिहीबार, २० माघ २०७३, ०८ : ५४
बिहीबार, २० माघ २०७३

 काठमाडौं– प्रमोद भण्डारीको शब्द तथा मेलिना राईको आवाजमा सजिएको ‘मेरो चोखो माया ज्युदै रेटीयो, तिम्रो दिलमा अर्के मान्छे भेटियो’ बोलको कवाली गित सार्वजनिक भएको छ ।

सिडी बिजय अधिकारीको संगित तथा विष्णु अधिकारीले संगित संयोजक गरेको उक्त गित सिडीएम म्युजिक क्रियशनले युट्युव मार्फत सार्वजनिक गरेको हो ।

वियोगान्त शैलीको उक्त गितमा प्रेमीकाले द्यौता ढोगेपनी प्रेमी अर्कैको दिलमा फुलेपछि आँशु भुल्न सरावको सहयोग कुरालाई निकै भावुक शैलीमा प्रस्तुत गरिएको छ ।

आफुले मन मुटुमा सजाएको प्रेमी अर्केको दिलमा फुल्दा भोगेको कष्टका कारण आफ्नो हातल खराब भएको कुरालाई गायिका राईले निकै कर्णप्रिय स्वरमा प्रस्तुत गरेकी छिन् ।

गीतको भिडीयो सम्पादन रमेश संग्रौलाले गरेका हुन् भने मिक्सीङ चन्द्र चौधरीले गरेको गितकार भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप