बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सामसङ डिजिटल प्लाजा अब बिर्तामोडमा

शुक्रबार, २१ माघ २०७३, ०९ : २६
शुक्रबार, २१ माघ २०७३

झापा – सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा झापाको बिर्तामोडमासुरुवात गरेको छ ।

समसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा नयाँ प्लाजा खोलिएको कम्पनीले जनाएको छ ।

९५ वर्षीय समाजस पर्शूराम ढकालले माघ २० गते यो शोरुमको उद्घाटन गरेका थिए ।

[caption id="attachment_114254" align="alignleft" width="841"] SAMSUNG CSC[/caption]

सामसङ डिजिटल प्लाजाले सामसङ्गका उत्पादनहरु विक्री गर्ने छ ।

काठमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ५ वटा गररे हालसम्म १३ बटा सामसङ प्लाजा खुुलिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप