बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड सरकारविरुद्ध विप्लव माओवादीको प्रदर्शन (फोटोफिचर)

शुक्रबार, २१ माघ २०७३, १७ : ४१
शुक्रबार, २१ माघ २०७३
काठमाडौँ – आफ्नो पार्टीको गतिविधि रोक्न र महाधिवेशन भाँड्न सरकार लागेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो शान्तिवाटिकाबाट शुरु भएको र्याली बसन्तपुर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा नेकपा माओवादीका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । आज विहान पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

गृहमन्त्री निधिलाई विप्लवले दिए यस्तो चेतावनी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप