बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोडल उत्पादन गर्न फेशन आइडल हुने

शुक्रबार, २१ माघ २०७३, ०६ : २१
शुक्रबार, २१ माघ २०७३
काठमाडौं - मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल २०१७’ हुने भएको छ । रशलाईट मिडियाले यो प्रतियोगीता आयोजना गर्न लागेको हो । सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि , मोटिभेसन लगायतका प्रशिक्षण समेत दिइने प्रतियोगीतामा १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउन पाउनछन् । प्रतियोगिताको बिजेताले शिर्ष उपाधिका साथमा नगद २५ हजार सहित बिभिन्न उपहार र मोडलिङ अवसर प्राप्त गर्न सक्ने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप