बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिके राउतलाई रिहा गर्न जनकपुरमा प्रदर्शन

शुक्रबार, २१ माघ २०७३, ०६ : २४
शुक्रबार, २१ माघ २०७३
जनकपुर - बिहिवार सिरहा प्रहरीको पत्र अनुसार जनकपुरको माछा बजारबाट पक्राउ गरिएको स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउतलाई रिहा गर्न माग गर्दै राउतका समर्थकहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । उनीहरूले अभिव्यक्ति र विचार राख्न पाउनुपर्ने अधिकारलाई कुण्ठित नपार्न सरकारसँग आग्रह गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । प्रदर्शन जनकपुरको भानु चोकबाट शुरु गरि नगरका विभिन्न ठाउँठाउँमा प्रदर्शन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप