बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कक्षा ११ को पुरक परिक्षाको परिक्षाफल सार्वजनिक

आइतबार, २३ माघ २०७३, १२ : ५०
आइतबार, २३ माघ २०७३

भक्तपुर – राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को पुरक परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ ।

परिक्षा गत माघ ८ गते सम्पन्न भएको थियो ।

परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परिक्षामा भाग लिएका ५३,५०७ विद्यार्थीमध्ये ४६ हजार एक सय ४३ जना विद्यार्थीले परिक्षा उतिर्ण गरेका छन् ।

यो ८६.२४ प्रतिशत हो ।

बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप